पूर्वराजदुत रिचर्ड मोरिस बेलायतमा बेपत्ता, खोजीको लागि अपील

लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिस बेपत्ता भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५२ वर्षीय मोरिस बुधबार बिहान १०.३० बजेदेखि ह्याम्पसायरस्थित फर्नहामको बेन्टलीबाट हराएका हुन् । प्रहरीले उनको खोजीको लागि अपील गरेको छ । प्रहरीले उनी मर्निग वाकमा निस्केको जनाएको छ । उनको परिवारको मोरिसको कुशलताका बारेमा चिन्ता व्यक्त गरेको … Continue reading पूर्वराजदुत रिचर्ड मोरिस बेलायतमा बेपत्ता, खोजीको लागि अपील